बेलायतमा एकैदिनमा १ लाख कोरोना संक्रमित

लण्डन । बेलायतमा बुधवार सार्वजनिक गरिएको एक तथ्यांकले कोरोना संक्रमण महामारी शुरुवात पछिकै उच्च देखाएको छ । पछिल्लो सरकारी तथ्यांक अनुसार कोभिड १९ बाट संक्रमण हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ६ हजार १२२ जनालाई कोरोना संक्रमण भएको घोषणा गरिएको छ । ती मध्ये १३ हजार १ सय ८१ … Continue reading बेलायतमा एकैदिनमा १ लाख कोरोना संक्रमित